top of page
Meidän Äänemme - Kysely lapsuuden seksuaaliväkivallasta

हाम्रो आवाज – बाल्यकालमा यौनहिंसाबाट पीडित/प्रभावित भएका व्यक्तिहरूको सर्वेक्षण

Tanzania.jpg
Kenya.jpg
Rwanda.jpg
Uganda.jpg
Vietnam.jpg
Lithuania.jpeg
Hungary.png

हाम्रो आवाज नामक सर्वेक्षण १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई   लक्षित गरिएको छ, जो आफ्नो बाल्यकालमा यौन हिंसाको सिकार भएका थिए ।


यस सर्वेक्षणको मुख्य उद्देश्य बालबालिकालाई सुरक्षाका उपायहरू अबलम्बन गर्दै पीडितहरूको अधिकारलाई सुदृढ गर्न महत्वपुर्ण जानकारी सङ्कलन गर्नु   तथा बाल्यकालमा यौन हिंसा भोगेकाहरूका  आवाजलाई बुलन्द गर्नु  हो।


यस अनलाइन सर्वेक्षणमा भाग लिने सहभागिको  पहिचान गोप्य राखिने छ । उक्त सर्वेक्षण पुरा गर्न करिव  २० देखी २५ मिनेट लाग्नेछ ।

The survey is supported by:

bottom of page